भृगु

[ना.]

१. दैत्यकुलका गुरु; शुक्राचार्य

२. ब्रह्माजीका मानसपुत्र र भृगु गोत्रका प्रवर्तक एक ऋषि