सन्न्यासी

[वि.]

१. सन्न्यास जीवनबाट गृहस्थ जीवनमा फर्केका व्यक्तिबाट जन्मेको पुरुष सन्तानस्त्री. सन्न्यासिनी।

२. सन्न्यास धर्म ग्रहण गरेको व्यक्ति; जोगी

३. सन्न्यास लिएको; घरबार तथा परिवार त्यागेको।