गृह · शब्दकोश

सन्त

[वि.]

१. अँजुली; अञ्जली।

२. व्यवहार र भोगविलासमा नअल्झी पुण्यकार्यमा लागेको सज्जन व्यक्ति; साधु; सन्न्यासी।

३. शान्त स्वभावको; विनम्र।

⟵ फेरि सूचीमा जानुहोस्