गृह · शब्दकोश
१. अङ्गुल वा मात्राको सात गुनाबराबरको नाप।
२. घर बनेको वा बनाउने जग्गा।
३. घर भत्केको घडेरी; खण्डहर।
४. पुराणअनुसार पृथ्वीका तलतिर रहने सात लोकमध्ये सबभन्दा तल्लो लोक; पत्ताल; नागलोक।
५. पृथिवीको पश्चिम गोलार्धमा रहेको देश, अमेरिका आदि।
६. पृथिवीभन्दा तलको कुनै लोक।
७. सात अमलबराबरको नाप।
जमिनको मुनि।
जङ्गल; झोर।
⟵ फेरि सूचीमा जानुहोस्