१. कुनै दैनिक, मासिक पत्रपत्रिकाको अङ्क।
२. गणनाक्रमबाट कुनै वस्तुको मात्रा बुझाउने शब्द वा अङ्क।
३. गणनाबाट निस्कने परिमाण; थान; गोटा।