गृह · शब्दकोश

कर्दम

[ना.]

१. मयल; कसर।

२. स्वयम्भू मन्वन्तरका प्रजापति।

३. हिलो।

⟵ फेरि सूचीमा जानुहोस्