१. केही नेवार तथा तराईमूलका नेपालीको एक थर।
२. बगैँचासम्बन्धी काम गरेर वा फूल बेचेर जीविका चलाउने जाति वा व्यक्ति; मालाकार।
नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।
मान्यजनका जिउमा घस्ने, चिल्लो हालिने काठको भाँडो; पौरो।
पिङ।