मालाकार

[वि.]

१. मालाको आकार

२. माली

३. मालाका आकारको।

[ना.]

नेपालको काठमाडौँ उपत्यका र त्यसवरिपरिका जिल्लाहरू मूल थलो भएका नेवार जातिको एक थर।