गृह · शब्दकोश

माला

[ना.]

दक्षिणपूर्वी अछामको प्रशस्त घाँसपात हुने क्षेत्र; ठाउँ।

[ना.]

१. फूल, दुबो आदि एउटै सूत्रमा उनेर लाउन वा चढाउन तयार पारिने वस्तु; सुवर्ण वा चाँदीको सूत्रमा जोडेर मणिमाणिक्य आदि जडी बनाइएको हार।

२. लहर; ताँती; पङ्क्ति; सिलसिला (पर्वतमाला, ग्रन्थमाला आदि)।

३. समूह; समुच्चय।

⟵ फेरि सूचीमा जानुहोस्