पिङ
[ना.]
१. त्यस साधनमा बसी झुल्दै वा मच्चाउँदै खेलिने खेल; पिङ।
२. रुखका हाँगामा वा चारतिर चार वटा बाँस गाडी तिनका टुप्पामा बाँधिएका गरालामा डोरी झुन्ड्याएर झुलेर वा मच्चाएर खेल्ने साधन; पिङ।