गृह · शब्दकोश

चलाउने

[वि./ ना.]

१. डाले घाँसको एक रुख।

२. नेपाली छेत्रीको एक थर।

३. चालक।

४. चालु गराउने; चल्तीमा ल्याउने, प्रसङ्ग उठाउने।

५. वस्तुलाई यताउति चलाउने (साधन)।

[ना.]

नेपालका पहाडी मूलका ब्राह्मण वा छेत्रीको एक थर।

[ना.]

देवीदेवताका चमर चलाउने व्यक्ति।

⟵ फेरि सूचीमा जानुहोस्