बगैँचे

[वि.]

१. बगैँचासम्बन्धी काम गर्ने व्यक्ति; माली; बागवान्।

२. बगैँचाको; बगैँचासम्बन्धी।