झालेमाले

[वि.]

रातो, सेतो, कालो आदि धेरै रङ भएको; छिरबिरे (गाईवस्तु आदि)।