गृह · शब्दकोश
१. गुप्ती कुरो; आन्तरिक रहस्य; भेद।
२. चोट लाग्दा वा एक्कासि बज्रँदा साह्रै दुख्ने वा ज्यान जाने खालको कोमल अङ्ग; मर्मस्थल।
३. भित्री आशय; केन्द्रीय भाव; तात्पर्य।
४. भित्री चोट; आन्तरिक वेदना; मर्का।
५. शरीरका हाड, नसा आदिको जोर्नी; सन्धिस्थल।
⟵ फेरि सूचीमा जानुहोस्