गृह · शब्दकोश

ज्यान

[ना.]

१. जीवन; प्राण; प्राणतत्त्व।

२. प्राणधारी शरीर; प्राणी।

३. प्रेमी वा प्रेमिकाद्वारा परस्परमा एकअर्कालाई बोलाइने शब्द; प्रेमी वा प्रेमिका।

⟵ फेरि सूचीमा जानुहोस्