गृह · शब्दकोश
नसो; ढोडनसो; स्नायु।
१. अम्मल; कुलत।
२. खाएपछि जिउलाई लट्ठ्याउने वा मानसिक असन्तुलन उत्पन्न गर्ने लागुपदार्थ; मादक पदार्थ; अम्मल।
३. घमन्ड; अभिमान।
४. राम्रो वा नराम्रो जस्तोसुकै भए पनि कुनै काममा तल्लीनतासाथ लाग्ने मानसिक प्रवृत्ति।
५. लागुपदार्थले होस बिग्रेको अवस्था।
⟵ फेरि सूचीमा जानुहोस्