गृह · शब्दकोश
१. अड्काउ; बाधा।
२. अन्याय।
३. आन्तरिक वेदना; मर्म।
४. कुनै चिजको अभाव खड्किनाले हुने पिरलो; चर्को खाँचो।
५. पिर वा पीडा तथा नोक्सान; मानसिक आघात।
१. गुनासो; सिकायत।
२. पिराउ।
३. हानि; नोक्सानी; खती।
⟵ फेरि सूचीमा जानुहोस्