गृह · शब्दकोश

मर्मस्थल

[ना.]

१. मर्म पर्ने ठाउँ; चोट लाग्दा साह्रै दुख्ने र ज्यान पनि जान सक्ने शरीरको कोमल भाग; संवेदनशील अङ्ग।

२. हाड, मासु आदिको जोर्नी; सन्धिस्थल।

⟵ फेरि सूचीमा जानुहोस्