गृह · शब्दकोश

हाड

[ना.]

१. आँप, मुला आदि छिप्पिएर भित्र गुदी वा गुदीको आवरणमा जम्ने कडा जालो।

२. ओखर, काजु, बदाम आदि फलको कडा खबटो।

३. मानिस, पशुपक्षी आदिका शरीरभित्र रहने सबभन्दा कडा धातु; शरीरभित्र शरीरकै अङ्गका रूपमा रहने सेतो कडा पदार्थ; अस्थि; हड्डी।

⟵ फेरि सूचीमा जानुहोस्