गृह · शब्दकोश
१. पशु आदिको शरीरबाट निकालिएको छाला; त्वचा; चर्म।
२. बोक्रो; बाह्य आवरण।
१. एकअर्काका आआफ्ना विशेषता वा प्रकार; किसिम।
२. खाल्डो।
३. जुवा खेल्न जुट्ने ठाउँ; जुवा खेल्दा कौडा हान्ने ठाउँ।
४. पुरानो समयको इजलास।
५. श्रेणी; स्तर।
पानी जम्मा भएको ठाउँ; आहाल; पोखरी।
⟵ फेरि सूचीमा जानुहोस्