गृह · शब्दकोश

गुप्ती

[वि.]

१. गुप्तचर।

२. तहखाना; भूगृह।

३. भित्रतिर तरबार वा किरिच लुकाउने गरी बनाइएको लट्ठी।

४. ढाकिएको; गुप्त; गुह्य; भित्री।

⟵ फेरि सूचीमा जानुहोस्