गृह · शब्दकोश

कोमल

[वि.]

१. कलिलो; कलकलाउँदो।

२. देख्दा, सुन्दा वा छुँदा प्यारो लाग्ने र सुखद संवेदन हुने; कमलो; नरम; मुलायम; सुकुमार।

३. मधुर; मन्द (स्वर आदि)।

४. सुन्दर; मनोहर।

⟵ फेरि सूचीमा जानुहोस्