गृह · शब्दकोश
१. दार्शनिक दृष्टिले दुर्बोध वस्तुको प्रत्यक्षीकरण गर्न प्रयास गरिने सारवस्तु; दुर्बोध तत्त्व।
२. प्रकृतिका जुनसुकै पक्षमा भित्र छिपेर रहेको मूल कुरो; भित्री तत्त्व; गुप्तभेद; गुह्य; गोप्य तत्त्व।
३. भित्री आशय; मर्म।
४. गुप्त; छिपेको।
⟵ फेरि सूचीमा जानुहोस्