चोट

[नायो.]

१. घाउ; खत।

२. प्रहार; मार; आघात; पिटाइ

३. बाजि; पल्ट; चोटि