गृह · शब्दकोश

वेदना

[ना.]

१. चेतना; ज्ञान।

२. चोट लाग्दा वा कुनै दुःखदायी घटना घट्दा हुने शारीरिक वा मानसिक कष्ट।

३. पीडाको तीव्र अनुभूति।

४. बौद्ध दर्शनअन्तर्गत स्कन्धपञ्चक।

५. विवाह।

⟵ फेरि सूचीमा जानुहोस्