गृह · शब्दकोश

बिफर

[ना.]

१. उक्त रोगले बसेको खत।

२. घातक रोगका कीटाणुको प्रभावले जरोका साथसाथै आङभरि फोका फोका भएर आउने खटिरो; शीतला वा वसन्तको रोग; माई।

⟵ फेरि सूचीमा जानुहोस्