गृह · शब्दकोश

रहस्यमय

[वि.]

१. बुझ्न कठिन; अत्यन्त दुर्बोध्य; गहन।

२. भित्र लुकेको; अत्यन्त गुप्त।

३. रहस्यले भरिएको; रहस्यपूर्ण।

⟵ फेरि सूचीमा जानुहोस्