गृह · शब्दकोश

फाटो

[ना.]

१. परस्परमा हुने मनको बेमेल; फुट।

२. राय बाझ्ने काम; मतभेद।

३. शत्रुता; वैमनस्य।

⟵ फेरि सूचीमा जानुहोस्