गृह · शब्दकोश
१. अन्तर; टाढा; दुरी।
२. कुनै वस्तुसँगको नमिल्दो हुने स्वरूप वा विषमता; भिन्नता; पार्थक्य।
३. दुइटा वस्तुमा एउटाको अपेक्षा अर्को; भिन्न खालको; अलग; बेग्लो।
⟵ फेरि सूचीमा जानुहोस्