गृह · शब्दकोश

फुट

[ना.]

१. त्यसैबराबरको नाप वा मान; गजका तीन भागमध्ये एक।

२. लम्बाइ, चौडाइ आदि नाप्ने काममा प्रयोग गरिने बाह्र इन्चको नापो।

[ना.]

विरोध, वैमनस्य आदिबाट हुने बेमेल; फाटो।

⟵ फेरि सूचीमा जानुहोस्