गृह · शब्दकोश

मोहनी

[ना.]

१. अरूलाई आफ्नो वशमा पार्ने वा लट्ठ्याउने तान्त्रिक मन्त्र वा विद्या; वशीकरण विद्या; टुना; मुहुनी।

२. मोहित पार्ने शक्ति; माया।

३. विष्णुका चौबिस अवतारमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्