गृह · शब्दकोश

चमत्कार

[ना.]

१. आश्चर्य; अचम्म; विस्मय।

२. खेल; तमासा।

३. साहित्यशास्त्रमा रसको अनुभूति गराउने काव्यसौन्दर्य।

⟵ फेरि सूचीमा जानुहोस्