गृह · शब्दकोश

खुलस्त

[वि.]

१. कुनै प्रकारको बाधा नभएको।

२. नलुकाईकन व्यक्त गरिएको; यथार्थ; स्पष्ट; सफा (भनाइ, बयान इ.)।

३. फैलिएको; विस्तृत।

⟵ फेरि सूचीमा जानुहोस्