गृह · शब्दकोश
१. अवकाश; अन्तराल; दुरी।
२. दुई वस्तु, व्यक्ति आदिका बिचको भिन्नता; फरक; भेद।
३. भेदभाव; पक्षपात।
४. मन; हृदय वा अन्तस्करण।
५. पूर्वपदका पछिल्तिर लागी सोभन्दा अर्को वा अन्य भन्ने वा त्यसको परिवर्तन बुझाउने उत्तर पद।
६. पदका अगिल्तिर आएर बिचको वा परस्परको भन्ने अभिप्राय जनाउने पूर्वपद।
⟵ फेरि सूचीमा जानुहोस्