गृह · शब्दकोश
१. कुनै पनि काम विशेष योग्यताका साथ गर्न सक्ने बुद्धि।
२. नयाँ नयाँ कुराको कल्पना गर्न सक्ने र कलात्मक, मौलिक तथा रचनात्मक भाव, कृति आदि प्रस्तुत गर्न सक्ने असाधारण तीव्रता र प्रखरता भएको सहज बुद्धि वा मानसिक शक्ति; प्रज्ञा।
३. प्रकाशको चमक; प्रभा; टलक; टहक।
⟵ फेरि सूचीमा जानुहोस्