गृह · शब्दकोश

मौलिक

[वि.]

१. कसैको आधार नलिएको; आफैबाट उत्पन्न; आफ्नोपनको; नवीन वा सृजनात्मक।

२. मुख्य; प्रधान।

३. मूल वा जरोसित सम्बन्धित; मूलभूत।

⟵ फेरि सूचीमा जानुहोस्