गृह · शब्दकोश

प्रभा

[ना.]

१. किरण; तेज।

२. प्रकाश; आभा; दीप्ति; कान्ति; चमक; उज्यालो।

३. सूर्यकी पत्नी; संज्ञा; उषा।

४. सूर्यको विम्ब।

⟵ फेरि सूचीमा जानुहोस्