गृह · शब्दकोश

योग्यता

[ना.]

१. कुनै विषयको आवश्यक ज्ञान; जानकारी।

२. व्यवहार तथा कार्यका लागि आवश्यक ज्ञान, अनुभव र शक्ति; शिल्पको सामर्थ्य; क्षमता; दक्षता।

३. व्यावहारिक अनुभव।

⟵ फेरि सूचीमा जानुहोस्