गृह · शब्दकोश

टहक

[ना.]

१. घाम, जून आदिको टक; प्रकाश; चमक; झलक।

२. थेगर पिँधमा थिग्रिएपछि सङ्लिएको माथिको तरल पदार्थ (पानी, तेल आदि)।

⟵ फेरि सूचीमा जानुहोस्