गृह · शब्दकोश
१. कुनै काम भरखरै सिक्न लागेको; कामको अनुभव नभएको; सिकारु; अनुभवहीन; कोरा।
२. भरखर खोजिएको वा पत्ता लागेको।
३. भरखर जन्मेको; भरखरको; हालैको।
४. हालसालै मात्र देखा परेको; भरखर मात्र व्यवहारमा आएको; नूतन; नवीन; नौलो; नव।
⟵ फेरि सूचीमा जानुहोस्