गृह · शब्दकोश

रचनात्मक

[वि.]

१. कुनै प्रकारको रचना वा निर्माणमा मौलिकता थपिएको; सृजनात्मक; निर्माणात्मक।

२. देश वा समाजको उन्नतिमा सहायक हुने; मौलिक।

⟵ फेरि सूचीमा जानुहोस्