असाधारण

[वि.]

१. अनौठो; विलक्षण

२. साधारण नभएको; सामान्यभन्दा भिन्न; विशिष्ट