परिधि
[ना.]
१. कुनै वस्तु वा विषयको निश्चित सीमा वा हद।
२. चारैतिर बारिएको बार; चौतर्फको घेरा; चौघेरो।
३. परिक्रमा गर्ने मार्ग वा बाटो।
४. यज्ञकुण्डका तीनतिर ठोकिने किलो।
६. वृत्तको सबभन्दा बाहिरको पूर्ण रेखा; वृत्त बनाउने वक्ररेखा।
७. सूर्य, चन्द्र आदि ग्रहका वरिपरि देखिने बाटुलो घेरो; परिवेश; मण्डल; सभा।