गृह · शब्दकोश
१. चन्द्रमा; जून; इन्दु; सोम।
२. नवग्रहमध्ये दोस्रो ग्रह; साढे उनन्तिस दिनमा पृथ्वीको परिक्रमा गर्ने र त्यसै आधारमा शुक्लपक्ष, कृष्णपक्षका साथै तिथिहरू निर्धारित गरिने पृथ्वीको उपग्रह।
⟵ फेरि सूचीमा जानुहोस्