परिक्रमा
[ना.]
१. चारैतिर वा वरिपरि घुम्ने काम।
२. देवताको मूर्ति, मन्दिर, पुण्यक्षेत्र आदिलाई दाहिने पारेर हुने घुमाइ।
३. फागुन शुक्ल प्रतिपदादेखि सुरु भई पूर्णिमाका दिन समाप्त हुने, देवस्थलहरूको प्रदक्षिणा गरिने एक उत्सव (यो परिक्रमा जनकपुरबाट थालिई हनुमान्नगर, कल्याणेश्वर, मटिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कञ्चनपुर, धनुषा आदि हुँदै जनकपुर पुगेपछि समाप्त हुन्छ)।