व्याप्ति

[ना.]

१. न्यायशास्त्रअनुसार एक पदार्थ अर्को पदार्थमा पूर्ण रूपले मिल्ने काम; एकले अर्कालाई ढाकेको स्थिति

२. व्याप्त भएर रहने स्थिति; व्याप्तता; व्यापकता