गृह · शब्दकोश

घेरा

[ना.]

१. घेरिएको अवस्था; घेरो।

२. छेको; बार; पर्खाल; चौगिर्दा।

⟵ फेरि सूचीमा जानुहोस्