गृह · शब्दकोश

विस्तार

[ना.]

१. फैलाउने काम; फैलावट।

२. विशालता।

३. विस्तृत रूपमा दिइएको विवरण।

⟵ फेरि सूचीमा जानुहोस्