गृह · शब्दकोश
१. आकार; रूप; चिह्न।
२. निर्धारित दिशामा लम्किएको मसिनो र लामो धर्को; डोरो।
३. सामुद्रिक शास्त्रअनुसार शुभ, अशुभ फल बताउने हात, गोडा, निधार, पैताला आदिको चिह्न।
⟵ फेरि सूचीमा जानुहोस्