गृह · शब्दकोश

मार्ग

[ना.]

१. आउने, जाने बाटो; सडक; पथ।

२. कुनै उपाय; युक्ति; रीति।

३. तरिका; काइदा; ढङ्ग; चाल।

४. मङ्सिर महिना; मार्गशीर्ष।

५. मृगशिरा नामको नक्षत्र।

६. सम्प्रदाय; धर्म।

⟵ फेरि सूचीमा जानुहोस्